Breaking News

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी खुल्यो

Banner

चितवन, वैशाख २२–

पहिरोले अवरुद्ध बनेको नारायणगढ–मुग्लिनस सडक खण्डमा दुईतर्फी खुलेको छ ।

आज (सोमबारं) १०ः२० बजे बिहान पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो । अवरुद्ध सडक दिउँसो १२ः१५ बाट दुइतर्फी संचालनमा आएको चितवन प्रहरीले जनाएको छ ।

इच्छाकामना गाउँपालिका–६ जलबिरेस्थित सडकखण्डमा वर्षाका कारण पहिरो खसेको थियो। पहिरोसंगै रुख समेत ढलेपछि बाटो अवरुद्ध भएको थियो ।

लकडाउनका कारण धेरै सवारी साधन नचल्दा अन्य क्षति भएको छैन । तर अतिआवश्यक सवारी साधन संचालनमा भने केही समस्या भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>