इच्छकामना
नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्यो, एकतर्फी बाटो संचालन
०

चितवन, वैशाख २२–
नारायणगढ–मुग्लिनस सडक खण्डमा आज (सोमबार) बिहान पहिरो खसेको छ ।
इच्छाकामना गाउँपालिका–६ जलबिरेस्थित सडकखण्डमा वर्षाका कारण पहिरो खसेको हो । पहिरोसंगै रुख समेत ढलेपछि बाटो अवरुद्ध भएको थियो । अहिले बाटो एकतर्फी रुपमा संचालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए ।
लकडाउनका कारण धेरै सवारी साधन नचल्दा अन्य क्षति भएको छैन । तर अतिआवश्यक सवारी साधन संचालनमा भने केही समस्या एको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>