चितवन विशेष
पत्रकार पौडेललाई आर्थिक पत्रकारिता पुरस्कार
०

चितवन, पुस २८–
पत्रकार रमेश कुमार पौडेल आर्थिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।
उद्योग वाणिज्यस संघ चितवनको वार्षिक साधारणसभा तथा अधिवेशनबाट पत्रकार पौडेल पुरस्कृत भएका हुन् । आज भएको कार्यक्रममा उद्योग तथा वाणिज्य मन्त्री लेखराज भट्टले पत्रकार पौडेललाई ५१ हजार राशीको पुरस्कार प्रदान गरे ।
पत्रकार पौडेल हाल कान्तिपुर दैनिकमा कार्यरत छन् । नारायणगढ निवासी पौडेल लामो समयदेखि चितवनको पत्रकारिता मार्फत आर्थिक विषयवस्तु उठान गर्दै आइरहेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>