खैरहनी
चितवनको इट्टा उद्योगमा सुतेकै अवस्थामा मजदुरको मृत्यु
०

चितवन,पुस १८-
चितवनको एक इट्टा उद्योगमा काम गर्ने मजदुरको मृत्यु भएको छ । खैरहनी नगरपालिका २ चनौली स्थित निर्माण इट्टा उद्योगमा काम गर्ने भारत मोतिहारीका ६५ बर्षिय सोभराती मियाँको मृत्यु भएको हो ।
रातभर काम गरेका मियाँ खाना खाएर आज विहान १० बजे सुतेका थिए । उनको सुतेकै अवस्था मृत्यु भएको इलाका प्रहरी कार्यालय खैरहनीले जानकारी दिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>