मनोरञ्जन
निर्माण हुनेभयो दीपक-दीपाको ‘छक्का पञ्जा–४’
०

काठमाडौं पुस १३-
‘छ माया छपक्कै’ फिल्मको सफलतापछि दीपकराज गिरी र दीपाश्री निरौलाको समूहले ‘छक्का पञ्जा ४’ बनाउने भएको छ । दीपाश्रीको निर्देशनमा बन्ने फिल्मको अहिले कथा लेख्ने काम भइरहेको गिरीले बताए । उनिहरुले निर्माण गरेको चलचित्रहरु धेरै व्यपार गर्न सफल भएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>