क्रिकेट
पोखरा प्रमियर लिगः चितवनले विराटनगरलाई दियो २०३ रनको लक्ष्य
०

पोखरा,पुस १२ –
पोखरा प्रमियर लिग (पीपीएल) को फाइनल खेल चितवन राइनोजले विराटनगर टाइटन्सलाई २०३ रनको विजय लक्ष्य प्रस्तुत गरेको छ । शनिबार पोखरा क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङमा आएको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०२ रन बनायो ।
चितवनका कप्तान पारस खड्का र विराटनगरका कप्तान प्रदीप ऐरी हुन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>