देश/प्रदेश
दाङमा पानीमा डुबेर दुई बालकको मृत्यु
०

दाङ, पुस ६-
पानीमा डुबेर आज दुई बालकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१ अठ्ठाइसेको किचेनी दहमा डुबेर दुईजना बालकको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा स्थानीय भूपेन्द्र धर्तीका साढे दुई वर्षीय छोरा युवराज घर्ती र बुद्धिराम घर्तीका चार वर्षीय छोरा समीर घर्ती रहेका छन् । खेल्ने क्रममा बालक पानीमा डुबेका प्रहरीले जनाएको छ ।रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>