राजनीति
देउवाले भनेः उपनिर्वाचनमा चितवनको जित चानचुने होइन
०

चितवन,पुस ३-
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उपनिर्वाचनको परिणामले सरकारप्रति जनताको वितृष्णा बढेको प्रमाणित भएको दावी गरेका छन् । काठमाडौंँमा भएको पार्टी प्रवेश कार्यक्रममा सभापति देउवाले यस्तो दावी गरेका हुन् । सिन्धुपाल्चोकबाट विभिन्न पार्टी छोडेर दर्जनौँ व्यक्ति काँग्रेसमा प्रवेश गरेका छन् ।
यसअघि नेकपाले जितेका चितवन भक्तपुर, र धरानमा नेपाली काँग्रेसले आफ्नो जित दर्ता गरेको विषयमालाई चानचुने रुपमा नलिइ निरास नहुन पनि उनले कार्यकर्ताहरुलाई आग्रह गरे । कम्युनिष्ट र अरु पार्टीहरुप्रति देखिएको वितृष्णाले नेपाली काँग्रेसप्रति जनताको आकर्षण बढेको उनको भनाइ छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>