भिडियो
‘म यस्तो गीत गाउँछु २’ मा पूजा र पलको रोमान्स (भिडियोसहित)
०

चितवन, मंसिर २६–
बहुप्रतिक्षित चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को नयाँ गीत सार्वजनिक भएको छ । पल शाह र पुजा शर्मा अभिनित यस चलचित्रको ‘तिम्रो घरको वारीपारि…’बोलको रोमान्टिक गीत सार्वजनिक भएको हो ।
अर्जुन पोखरेलको शब्द र संगीत रहेको गीतमा सोनम टोपदेन र नेपाल आइडलबाट उदाएकी गायिका अस्मिता अधिकारीको आवाज रहेको छ । पूजा शर्मा र सुदर्शन थापाले नै निर्माण गरेको गरेको यस चलचित्र आउँदो फागुन २३ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ । यस चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>