खेलकुद
सागमा स्वर्ण जित्ने फुटबल खेलाडीलाई जनही पाँच लाख दिइने
०

काठमाडौं, मंसिर २५
१३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत फुटबलमा स्वर्ण जित्ने खेलाडीलाई जनही पाँच लाख दिने सरकारले घोषणा गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटारमा खेलाडीलाई बोलाएर धन्यवाद दिँदै खेलाडीलाई प्रोत्साहन स्वरूप जनही पाँच लाख दिने घोषणा गरेका हुन्।यसका साथै प्रशिक्षणलाई पनि पाँच लाख दिइने भएको छ।
मंगलबार भएको फाइनलमा भुटानलाई २(० अन्तरले हराउँदै नेपालले स्वर्ण जितेको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>