खेलकुद
गौरिकाको अर्को किर्तिमान पौडीमा चौथो स्वर्ण
०

काठमाडौँ मंसिर २३—
महिला सय मिटर फ्री स्टाइलमा गौरिका सिंहले स्वर्ण जितेकी छन् । जारी सागमा उनको यो चौथो स्वर्ण हो ।
उनले निर्धारित दूरी ५८ दशमलव १३ सेकेन्डमा पार गरिन् ।
भारतकी शिभांगीले रजत जितिन् । शिभांगीले निर्धारित दूरी ५८ दशमलव १५ सेकेन्डमा पार गरिन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>