देश/प्रदेश
राम लिम्बु बने भ्वाइस अफ नेपाल
०

काठमाडौं, मंसिर २१–
सांगीतिक रियालिटी शो भ्वाइस अफ नेपाल सिजन २ को उपाधि राम लिम्बुले जितेका छन् ।
आज (शनिबार) राती भएको ग्राण्ड फिनालीमा तीन जनालाई पछि पार्दै उपाधि जितेका हुन् । उनले डाट्सन कार, १२ लाख नगद र थुप्रै उपहार प्राप्त गरे । राम गोच प्रमोद खरेलको टिमबाट उपाधि जितेका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>