क्रिकेट

साग पुरुष क्रिकेटः बंगलादेशले दियो नेपालसामु १५६ रनको लक्ष्य

Banner

काठमाडौं, मंसिर २१–

साग पुरुष क्रिकेट अन्तरगत बंगलादेश यु २३ ले नेपालसामु १५६ रनको लक्ष्य दिएको छ ।

टस जितेर नेपालले फिल्डिङ रोजेपछि व्याटिङ गरेको बंगलादेश निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १५५ रन जोड्यो । उसका लागि कप्तान नजमुल हुसेन सान्टोले अविजित ७५ र अफिफ होसेनले ५२ रन जोडे ।

नेपालका लागि पारस खड्काले ३, दीपेन्द्र सिंह ऐरीले २ र अभिनास बोहराले एक विकेट लिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>