मनोरञ्जन
अभिनेत्री ऋचा शर्माको विवाह मंसिर २१ गते
०

काठमाडौं मंसिर १७-
अभिनेत्री ऋचा शर्माको विवाह मंसिर २१ गते अर्थात् डिसेम्बर ७ तरिखमा हुने निश्चित भएको छ । ऋचाले आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा सबैलाई आशिर्वादका लागि धन्यवाद दिँदै विवाहको मिती निश्चित गरिएको कार्ड सार्वजनिक गरेकी छिन् ।
लामो समयदेखि प्रेम सम्बन्धमा रहेका दिपेक्ष्य राणासँग उनले लगनगाँठो कस्न लागेकी हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>