राजनीति

धरानमा काँग्रेसको अग्रता, नेकपाभन्दा १३ सय मतले अगाडि

Banner

धरान,मंसिर १६ –

धरान उपमहानगरपालिकामा मेयरका लागि भएको उपचुनावमा कांग्रेसले अग्रता लिइरहेको छ । पछिल्लो मत परिणाम अनुसार कांग्रेसका तिलक राईको २१ हजार ३ सय ११ मत आएको छ भने नेकपाका प्रकाश राईले २० हजार ८ मत पाउनु भएको छ ।

पछिल्लो परिणाम अनुसार धरानमा नेकपाले मतान्तर घटाउँदै गएको छ । कांग्रेस नेकपाभन्दा १३०३ मतले अगाडि छ । धरानमा जम्मा ५५ हजार ११ मत खसेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>