चितवन विशेष
रोटरी क्लब अफ भरतपुरको गर्भनर भिजिट कार्यक्रम
०

चितवन, मंसिर १५–
रोटरी क्लब अफ भरतपुरले क्लबको डिष्ट्रिक्ट गर्भनर भिजिट कार्यक्रम गरेको छ ।
क्लबका अध्यक्ष सुरेशबहादुर सेन ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का गर्भनर किरणलाल श्रेष्ठ प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा क्लबका अध्यक्ष ठकुरीले वर्षभरी क्लबले गरेका कार्यक्रमको मूल्यांकन र लेखाजोखासहितको भावी कार्यक्रमको प्रतिवेदन पेस गरेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>