देश/प्रदेश
बारागढी–१ मा समाजवादी पार्टीका चौधरी निर्वाचित
०

कलैया, मङ्सिर १५-
बारागढी गाउँपालिका–१ को अध्यक्षमा सङ्घीय समाजवादी पार्टीका सुरेशप्रसाद चौधरी निर्वाचित भएका छन ।
एक हजार ९५५ कूल मतमध्ये चौधरी ७४९ मत ल्याई विजयी भएको निमित्त निर्वाचन अधिकृत मनिष साहले जानकारी दिए । निकटतम प्रतिद्वन्द्वी नेकपामा शंकर चौधरीले ६७२ मत प्राप्त गरेका थिए ।रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>