चितवन विशेष
भरतपुर १६ को पछिल्लो मत परिणामः काँग्रेसको अग्रता कायमै
०

चितवन,मंसिर १४
चितवनको भरतपुर महानगरपालिका १६ मा भएको उपनिर्वाचनको मतगणना जारी छ । पछिल्लो मत परिणाम अनुसार काँग्रेसका उम्मेद्वारको अग्रता कायमै छ । ३७३९ मत गणना हुँदा काँग्रेसका उम्मेद्वारले १९५२ मत र नेकपाका उम्मेदवारले १६७३ मत प्राप्त गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>