खैरहनी
चितवनको खैरहनी ५ मा नेपाली काँग्रेस विजयी
१

चितवन,मंसिर १४-
चितवनको खैरहनी नगरपालिका ५ मा नेपाली काँग्रेस विजयी भएको छ । नेपाली काँग्रेसकी उम्म्द्वार प्रतिमा कार्कीले नेकपाका उम्मेद्वार पुननारायण प्रधानलाई ८६ मत अन्तरले पराजित गरेकी हुन् । कार्कीले ८४२ मत र प्रधानले ७५६ मत प्राप्त गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>