राजनीति

उपनिर्वाचनको रूझान, देशभर नेकपाकै पक्षमा जनलहर

Banner

चितवन,मंसिर १४-

स्थानीय तहका विभिन्न रिक्त स्थानमा शनिवार भएको निर्वाचनमा सत्तारुढ नेकपाको पक्षमा जनलहर देखिएको छ । मतगणनाका प्रारम्भिक नतिजाले नेकपाको पक्षमा जनलहर देखिएको हो ।

अहिलेसम्म नेकपाका एक दर्जन उम्मेदवार विजयी हुँदा कांग्रेसका दुईजना उम्मेदवार विजयी भएका छन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेकपा सरकारको अलोकप्रियताका कारण उपनिर्वाचनमा आफ्नो पार्टीले चुनाव जित्ने दावी गर्दै आएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>