नवलपरासी
नवलपरासीको बौदीकाली गाँउपालिकामा नेकपाको अग्रता
०

नवलपरासी,मंसिर १४
नवलपरासीको ((सुस्ता पुर्व) स्थित बौदीकाली गाँउपालिकामा भएको उपनिर्वाचनको मत गणना जारी छ । प्रारम्भिक मत परिणाम अनुसार नेकपाका उम्मेद्वारले अग्रता लिएका छन् ।
नेकपाका उम्मेद्वारले ३६७ मत प्राप्त गरेका छन् भने काँग्रेसका उम्मेद्वारले २३१ मत प्राप्त गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>