राजनीति
काभ्रेको धुलिखेल २ मा नेकपाका देवप्रसाद कोइराला विजयी
०

काभ्रे, मंसिर १४-
काभ्रेको धुलिखेल नगरपालिका वडा नं २ को वडाध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार देवप्रसाद कोईराला विजयी भएका छन् । शनिबार भएको निर्वाचनमा नेकपाका उम्मेदवार देवप्रसाद कोईरालाले ८६७ मत पाएर विजयी भएका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी दर्णबहादुर खत्रीले ५८२ मत पाएका छन् । यसअघि सो ठाँउमा तत्कालिन नेकपा एमालेका राजन कोईराल विजयी भएका थिए । उनको हत्या भएपछि उपचुनाव भएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>