राजनीति
उपनिर्वाचनमा नेकपालाई पाँचौ सफलता,सिन्धुपाल्चोकको ईन्द्रावतीमा विजयी
०

सिन्धुपाल्चोक,मंसिर १४-
सिन्धुपाल्चोकको ईन्द्रावती गाँउपालिकामा नेकपाका उम्मेद्वार विजयी भएका छन् । नेकपाका उम्मेद्वारले ७१२ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका उम्मेद्वारले ४३९ मत प्राप्त गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>