चितवन विशेष
चितवन उपनिर्वाचन अपडेट : सबै केन्द्रमा ६० प्रतिशत बढी मतदान
०

चितवन, मंसिर १४ –
चितवनमा आज जारी उपनिर्वाच अन्तर्गत भएको मतदानमा दिउँसो दुई बजेसम्म ६० प्रतिशत बढी मतदान भएको छ ।
जिल्ला निर्वाचन कार्यालय चितवनका अनुसार दिउँसो दुई बजेसम्ममा चितवनका तीन वडाका ६ वटै केन्द्रमा ६० प्रतिशत बढी मतदान भएको हो । भरतपुर महानगरपालिकाको वडा नम्बर १६ र पूर्वी चितवनको खैरहनी नगरपालिकाको वडा नम्बर ४, ५ मा अहिले मतदान भइरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>