राजनीति
उपनिर्वाचनः नेकपाले खाता खोल्यो, रोल्पाको थवाङमा जनक बुढा निर्वाचित
०

रोल्पा,मंसिर १४-
रोल्पाको थवाङमा आज भएको उपनिर्वाचनको मत गणना सकिएको छ । जसअनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जनकबहादुर बुढा १७४ मत ल्याएर थवाङ १ को अध्यक्षमा निर्वाचित हुनुभएको छ ।
कांग्रेसका कलमबहादुर बुढाले २६ मत प्राप्त गर्नुभएको छ भने ९ मत बदर भएको छ । १२८४ मतदातामध्ये २०९ मत खसेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>