राजनीति

उपनिर्वाचन : पोखरामा फेरि मतदान स्थल नजिकै बम विस्फोट

Banner

काठमाडौं  मंसिर, १४-

कास्की क्षेत्र नं. २ को अर्को मदतानस्थलमा पनि बम विस्फोट भएको छ ।

पोखरा महानगरपालिका १६ को दीप चण्डिका मतदानस्थल दिउँसो नजिकै बम विस्फोट भएको हो । विस्फोट भए पनि कुनै मानवीय क्षति नभएको बताइएको छ ।

यसअघि पोखराका ३ मतदान स्थलमा बम विस्फोट भएको थियो । तर, क्षति भने नभएको सुरक्षा अधिकारीहरुले बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>