चितवन विशेष

भरतपुर १६ मा उपनिर्वाचनः मतदाताको उत्साहाजनक सहभागिता (तस्वीरमा)

Banner

चितवन,मंसिर १४-

उपनिर्वाचन अन्तर्गत भरतपुर १६ मा विहान ७ बजेबाट मतदान शुरु भएको छ । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भरतपुर महानगरपालिका–१६ मा मतदान शुरु भएको जानकारी दिनुभयो ।

निर्धारित समयमै मतदान केन्द्रमा मतदान कार्य शुरु भएको उहाँले जानकारी दिनुभयो । विहानैदेखि भोट हाल्न मतदाता लाइनमा बसेका थिए । हाम्रा सहकर्मीका अनुसार मतदाताको उत्साहाजनक सहभागिता रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>