देश/प्रदेश
अर्घाखाँची बस दुर्घटना अपडेट : ६ जनाको मृत्यु
०

काठमाडौँ मंसिर ११-
अर्घाखाँचीको सन्धीखर्कबाट बुटवल जाँदै गरेको बस नरपानीमा दुर्घटना हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार लु२ख २१४७ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका यात्रुको जिल्ला अस्पताल सन्धीखर्क र बुटवल अस्पतालमा उपचार भइरहेको छ ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>