देश/प्रदेश
अर्घाखाँचीमा बस दुर्घटना: विस्तृत विवरण आउन बाँकी
०

अर्घाखाँची, मंसिर ११-
अर्घाखाँचीको सन्धिखर्कबाट बुटवल आउँदै गरेको बस आज दुर्घटना भएको छ।
लु २ ख २१४८ नम्बरको बस सन्धिखर्क नगरपालिका –६ कालाखोलामा बुधबार दिउँसो दुर्घटनामा परेको प्रहरीले जनाएको छ। बस घुम्तीबाट खसेर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । बसमा कति जना सवार थिए र के कारणले दुर्घटना भएको अहिले थाहा नभएको प्रहरीले बताएको छ।
दुर्घटनामा परेकाको उद्धार भइरहेकोले थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>