देश/प्रदेश
कोरियामा एक नेपालीको मृत्यु
०

भोजपुर मंसिर १०-
भोजपुर टेम्केमैयुङ गाउँपालिका १ का अमिन राईको कोरियामा मृत्यु भएको छ । रोजगारीका लागि कोरिया गएका ३५ वर्षीय अमिनको सोमबार ज्यान गएको उनका काका धनकुमार राईले जानकारी दिए।
परिवारका अनुसार काम गर्दागर्दै रिंगटा लागेपछि अस्पताल पुर्याउनेबित्तिकै अमिनलाई अस्पतालले मृत घोषणा गरेको थियो । पाँच वर्षदेखि कोरियामा कार्यरत अमिनको शव नेपाल ल्याउने तयारी भइरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>