चितवन विशेष

बिद्यालयद्धारा डेँगु रोग विरुद्ध सचेतनामूलक र्याली

Banner

चितवन भदौं २७-

डेँगु रोग देश भरि महामारीको रुपमा फैलिरहेको अवस्थामा भरतपुरको श्री माद्यामिक बिद्यालय लंकु बह्रघरेको आयोजनामा आज (शुक्रबार) डेँगु रोग विरुद्ध सचेतनामूलक र्याली निकालिएको छ ।
र्याली लंकु बह्रघरे बाट सुरु भई रामघाट चोक, बिशाल चोक , अजय चोक, बह्रघरे चोक दुर्गा चोक हुदै बिद्यालय आई सम्पन्न भएको थियो
कार्याक्रममा वि.व्य.स , शि.अ.संघ, सल्लाहकार समिति एवं भरतपुर महानागरपालिका वडा नं ४ का प्रतिनिधि, शिक्षक तथा बिद्यार्थी उपस्थित भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>