राजनीति
एक्सनमा मन्त्री भट्टराईः काम नगर्ने नागरिक उड्डयनका उपप्रबन्धक खत्री हटाइए
१

काठमाडौं,भदौं १६-
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले किशोरकुमार खत्रीलाई नेपाल नागरिक उड्डयन प्राधिकरणका उपप्रबन्धकबाट हडटाएका छन् । सोमबार मन्त्री भट्टराइले खत्रीलाई उपप्रबन्धकबाट हटाएका हुन् ।
यो सँगै नागरिक उड्डयन प्राधिकरणले खत्रीलाई झापा पठाएको छ । दुई दिनअघि मन्त्री भट्टराइले कर्मचारीको तालिमा विवादित र विभिन्न आरोप लागेका कर्मचारीलाई अन्तराष्ट्रिय विमानस्थलमा नराक्ने बताएका थिए ।
खत्री दुई वर्षअघि ४० तोला सुनसहित त्रिभुन अन्तर्राष्ट्रिय विमानस्थलको धवनमार्गबाट पक्राउ परेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>