समाज
रवि लामिछानेविरुद्ध प्रेस काउन्सिलमा उजुरी
१

चितवन,भदौं ११–
न्यू २४ का टेलिभिजन प्रस्तोता रवि लामिछानेविरुद्ध प्रेस काउन्सिलमा उजुरी दर्ता भएको छ । लामिछानेले आचारसंहिता पालना नगरी आफूलाई टेलिभिजन कार्यक्रममा ल्याएको भन्दै कञ्चनपुरका खेम भण्डारीले उजुरी पेश गरेका हुन् ।
रवि लामिछानेले टेलिभिजन कार्यक्रममा आफूलाई गेष्टका रुपमा बोलाएर संहिता विपरीत प्रस्तुत भएको आरोप उजुरीमा उल्लेख गरिएको छ । पत्रकार आचारसंहिता उल्लङ्घन भएको भन्दै रवि लामिछानेविरुद्ध हदैसम्मको कार्बाहीको माग गरिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>