खैरहनी
पूर्वी चितवनको खैरहनीमा बम विस्फोट
०

चितवन,भदौं ८-
पूर्वी चितवनको खैरहनी नगरपालिका २ सिमलघारीमा बम बिस्फोट भएको छ । कयर खोला किनारमा आज साँझ बम बिस्फोट भएको प्रहरीले जानकारी दिएको छ । बिस्फोटबाट मानविय र भौतिक क्षति नभएको प्रहरीको भनाई छ । विप्लब नेतृत्वको नेकपाले भोली आब्हान गरेको चितवन बन्दको पूर्वसन्ध्यामा विस्फोट गराएको हुनसक्ने प्रहरी अनुमान छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>