चितवन विशेष
नारायणगढको लायन्स भवनमा आगलागि, मोबाइल पसल ध्वस्त
०

चितवन, भदौं १–
चितवनको नारायणगढस्थित लायन्सचोकमा रहेको लायन्स भवनमा आज (आइतबार) राती आगलागि भएको छ ।
आगलागिबाट भुइ तलामा रहेको ‘गुगल मोबाइल पसल’ ध्वस्त भएको छ । आगलागिबाट भएको क्षतिको एकिन विवरण आउन बाँकी छ । भवनको माथिल्लो तलमा भने कुनै क्षति भएको छैन । तार सर्ट भएर आगलागि भएको हुन सक्ने अनुमान गरिएको छ । आगोलाई भरतपुर महानगरपालिकाको दमकलले नियन्त्रणमा लिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>