राजनीति
नेकपाको उपाध्यक्षमा बामदेव गौतम नियुक्त
०

काठमाडौँ साउन ३१-
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले उपाध्यक्षमा बामदेव गौतमलाई नियुक्त गरेको छ ।
नेकपा सचिवालयको शुक्रवार बसेको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले उपाध्यक्ष पद सृजना गरेर गौतमलाई जिम्मेवारी दिने प्रस्ताव राखेका हुन् ।
तत्कालीन एमाले र माओवादी मिलेर नेकपा गठन गर्दा दुई अध्यक्ष र महासचिव मात्र तोकिएको थियो । तर पार्टी एकताको डेढ वर्षपछि गौतमका लागि उपाध्यक्ष पद सृजना गरिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>