भरतपुर
चितवनमा साउन २९ गते दिपाज रनवे कार्यक्रम
०

चितवन,साउन २७-
चितवनमा यही साउन २९ गते दिपाज रनवे कार्यक्रम हुने भएको छ । विभिन्न पहिरनमा श्रृङगारिएर प्रस्तुत हुने यस प्रकारको कार्यक्रम
चितवनमा नै पहिलो पटक भएको संयोजक दिपा पाठकले जानकारी दिनुभयो ।
नारायणगढको ग्यालेक्सी इम्पेरियममा हुने कार्यक्रममा काठमाण्डौबाट चर्चित मेकअप आर्टिष्टहरु आउने उहाँले बताउनुभयो । कार्यक्रममा डिजे लगाएतका सांगितक प्रस्तुतीहरु समेत रहनेछन् । कार्यक्रमको प्रमुख अतिथिको रुपमा युवा व्यवसायी तथा समाजसेवी राकेशमान श्रेष्ठ र बिशिष्ट अथितिको रुपमा संचारकर्मी राजु भट्ट रहनुहुनेछ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>