इच्छकामना
नारायणगढ बाट काठमाडौँ जादै गरेको बस कुरिनटारमा दुर्घटना : १७ जना घाइते
०

चितवन साउन १०
नारायणगढबाट मुग्लिन हुदै काठमाडौँ जादै जादै गरेको बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन ।
ना६ख २८९५ नम्बरको सो बसलाई विपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिँदा सो दुर्घटना भएको हो । पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका अन्तर्गत कुरिनटारमा बिहान करिब ८ बजे भएको दुर्घटनामा घाइते हरुको पुरानो मेडिकल कलेज, भरतपुरमा उपचार भइरहेको चितवन प्रहरीले जनाएको छ ।
घाइते सबैको अबस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>