मध्य नेपाल

लमजुङको दोर्दीमा बाढीले बगाउँदा ३ जनाको मृत्यु

Banner

लमजुङ,साउन ८-

लमजुङको दोर्दीमा बाढीले बगाउँदा ३ जनाको मृत्यु भएको छ । दोर्दी गाउँपालिका ४ मा दोर्दी खोलाको बाढीले बगाउँदा ३ जनाको मृत्यु भएको हो । अन्य केही वेपत्ता भएका छन् । गाउँदेखि माथि बाँझे भन्ने ठाउँमा खोला थुनिएर एक्कासी बाढी आउँदा मानवीय क्षति भएको प्रहरीको अनुमान छ । घटनाको थप विवरण आउन बाँकी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>