नवलपुर
नेकपाको नवलपुर जिल्ला इन्चार्जमा तीलक महत
०
कावासोती, साउन ५-
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नवलपुर जिल्ला इन्चार्जमा तीलक महत चयन हुन भएको छ । आज बालुवाटारमा बसेको सचिवालय बैठकले जिल्ला इन्चार्ज र सह इन्चार्ज तोकेको थियो ।
सचिवालय बैठकले नवलपुर सह इन्चार्जमा दुई जनालाई तोकेको छ । सह इन्चार्जमा वालकृष्ण गैरे (किशन शर्मा) र रविन्द्र अधिकारीलाई तोकिएको हो । नवलपुरमा जिल्ला इन्चार्ज तत्कालीन एमालेको भागमा परेको छ । सह इन्चार्जमा पूर्व माओवादी र पूर्व एमालेका एक/एक जनालाई तोकिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>