देश/प्रदेश
भोजपुरमा पोखरीमा डुबेर दुई युवाको ज्यान गयो
०
भोजपुर, साउन १–
भोजपुरमा पौडी खेल्ने क्रममा पोखरीमा डुबेर दुई युवाको जनाको ज्यान गएको छ ।
आमचोक गाउँपालिका–२ यूँमा रहेको पोखरीमा मंगलबार बेलुका पौडी खेल्ने क्रममा आमचोक–१ वासिङ्गथर्पूका २५ वर्षीय निमा शेर्पा र २० वर्षीय गेल्बु शेर्पाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
दुवै जना पोखरीमा डुबेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>