देश/प्रदेश
ललितपुरमा हाइड्रो कंस्ट्रक्शनको अफिस डुब्यो, ६ जना कर्मचारी भित्रै थुनिए
०
काठमाडौँ असार ,२७-
अविरल वर्षाका कारण ललितपुर महानगरपालिका सुनाकोठी, वडा नम्बर २७ मा पर्ने नख्खु खोलाको कडिडोरमा रहेको हिमालयन हाइड्रो कंस्ट्रक्शन प्राइभेट लिमिटेडको अफिस भंगालमा परेको छ ।
अफिस अगाडीको खोलाले जमिन कटान गरेर भंगाल पारेपछि उक्त अफिस भित्र रहेका ६ जना कर्मचारीहरु बाहिर निस्कन सकेका छैनन् । खोलाले कटान गरेपछि हाइड्रो पावरको अफिस भंगालमा परेको हो ।
अफिस भित्रै थुनिएका कर्मचारीहरुको उद्धारको लागि नेपाली सेना, नेपाल प्रहरी, गोताखोर सहितको सशस्त्र प्रहरी टोलि नख्खु खोलाको कडिडोर पुगिसकेको छ। तर पानिको बहाव उच्च रहेको हुँदा उद्धार कार्य शुरु हुन सकिरहेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>