चितवन विशेष
चितवनको प्रहरी प्रवक्तामा कोइराला
०

भरतपुर,असार ११-
जिल्ला प्रहरी कार्यालय चितवनको प्रवक्ताको जिम्मेवारी एकनारायण कोइरालाले सम्हालेका छन् । हालै चितवन सरुवा भई आएका कोइरालालाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।
कोइराला पाँच नम्बर प्रदेशको दंङ्गा नियन्त्रण प्रहरी गण सुनवल नवलपरासीबाट सरुवा भई चितवन आएका हुन् । यसअघि चितवनको प्रहरी प्रवक्ता दुर्गा रेग्मी रहेका थिए । कार्यभार सम्हालेपछि कोइरालाले जिम्मेवारी अनुसारको भूमिका कुशलतापूर्वक निर्वाह गर्ने बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>