चितवन विशेष
प्रहरी कार्यलय टाँडीका प्रमुख आचार्यलाई स्वागत
०

चितवन, असार १ –
इलाका प्रहरी कार्यालय रत्ननगरमा हालै सरुवा भएर आएका इलाका प्रहरी कार्यलय टाँडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यलाई आज नेपाल पूर्वप्रहरी संगठन इकाइ नम्बर २ ले स्वागत गरेको छ ।
इकाइले गरेको कार्यक्रममा नेपाल पूर्वप्रहरी संगठन केन्द्रीय सदस्य रामकृष्ण कार्कीले पूर्वप्रहरीहरुको समस्या र समाधानको बारेमा बोलेका थिए । कार्यक्रम इकाई नम्बर २ का उपाध्यक्ष देबेन्द्र सुवेदीको अध्यक्षतामा कार्यक्रमम भएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>