चितवन विशेष

भरतपुर अस्पतालको सूचना अधिकारीमा पौडेल नियुक्त

Banner

चितवन,जेठ २६

भरतपुर अस्पतालको सूचना अधिकारीमा लिलाधर पौडेल नियुक्त हुनुभएको छ । भोलि (सोमबार)देखि लागु हुनेगरी अस्पतालको सूचना अधिकारीको रुपमा जिम्मेवार तोकिएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डाक्टर विश्ववन्धु बगालेद्धारा जारी विज्ञप्ती उल्लेख गरिएको छ ।

अस्पतालबाट प्रवाह हुने सेवा सुविधा तथा अस्पतालको महत्वपूर्ण सूचना एवंम जानकारीका सम्बन्धमा आधिकारीक रुपमा सूचना अधिकारीले उपलब्ध गराउने विज्ञप्तीमा जनाइएको छ । यसअघि अस्पतालको सूचना अधिकारीको जिम्मेबारी गोपाल पौडेलले सम्हाल्नु भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>