समाचार
प्रधानमन्त्री ओली युरोप प्रस्थान
०

काठमाडौं, जेठ २५–
प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमणमा निस्किएका छन् ।
प्रधानमन्त्री ओली आज (शनिबार) साँझ झण्डै दुई साता लामो भ्रमणका लागि जेनेभा प्रस्थान गरेका हुन् । भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, श्रममन्त्री गोकर्ण विष्ट, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल लगायत छन् ।
प्रधानमन्त्रीले जेठ २७ गते जनेभामा आयोजना हुन अन्तर्राािष्ट्रय श्रम सङ्गठन (आईएलओ)को शतवार्षिकीलाई सम्बोधन गर्नेछन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>