देश/प्रदेश

फिदिममा भीषण आगलागी : तीन घर र एक होटल जलेर खरानी

Banner

फिदिम जेठ २३ –

पाँचथर सदरमुकाम फिदिम बजारमा भीषण आगलागी भएको छ। फिदिम नगरपालिका( १ स्थित मेन लाइनको एक होटलबाट आगलागी सुरु भएको हो। बजारको पाथिभरा मिष्ठान्‍न भण्डारबाट सुरु भएको आगोले तीन घर तथा एक होटल जलेर खरानी भएको प्रहरीले जनाएको छ। आगलागीबाट पाँचथर गेष्ठ हाउस जलेको छ।

प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्। थप विवरण आउन बाँकी छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>