लुम्बिनी
अर्घाखाँचीमा करेन्ट लागेर विद्यार्थीको मृत्यु
०

अर्घाखाँची, जेठ २३-
अर्घाखाँचीको पाणिनी गाउँपालिकाको पाणिनी प्राविधिक शिक्षालयमा अध्ययन गर्ने विद्यार्थीको मृत्यु भएको छ ।
स्थानीय सिस्ने खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । अछाम घर भएका २२ वर्षिय जगदिश तिमिल्सनाको उपचारको क्रममा जिल्ला अस्पताल सन्धिखर्कमा मृत्यु भएको प्रहरीले प्रहरी चौकी प्रमुख रामनारायण चौधरीले जानकारी दिएका छन् ।
पाणिनी गाउँपालिका– ७ झन्द्रेक कोठामा बस्ने तिमिल्सना माछा मार्ने क्रममा घाइते भई उपचारका क्रममा अस्पताले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>