चितवन विशेष
वातावरण दिवसको अवसरमा नारायणगढमा विद्यार्थीको र्याली
०

चितवन, जेठ २१-
विश्व वातावरण दिवसको अवसरमा लिटिल फ्लावर स्कुलमा रहेको एलटीएफ ईको क्लबले आज सचेतना र्याली गरेको छ ।
नारायणगढको शहिदचोकदेखि लायन्स चोक हुँदै पुनः शहिदचोकमा पुगेर र्याली समापन भएको थियो । स्कुलले विश्व वातावरण दिवसको अवसरमा साताव्यापी कार्यक्रमअन्तर्गत आज र्यालीको आयोजना गरेको हो । साताव्यापी कार्यक्रम अन्र्तगत स्कुलले विरुवा बितरण, सरसफाइ अन्तर विद्यालयस्तरीय कार्यक्रमहरु गरेको छ । विद्यालयका फादर रोवि केयूको उपस्थितिमा विश्व वातारण दिवसका कार्यक्रमहरु हुँदै आएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>