स्वास्थ्य

यी हुन् बर्ड फ्लुबाट जोगिन थाह पाउनै पर्ने ९ कुरा

Banner

नेपालमा पहिलो पटक बर्डफ्लु (इन्फ्लुएन्जा ए, एच५,एन१) बाट मानिसको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले यो घटनालाई अप्रत्यासित भनेका छन् ।

किनभने यसअघि कुखुरामा नेपालमा कुखुरामा मात्रै यो रोग देखा परेको थियो । पछिल्लो दुई महिनामा काठमाडौँ, हेटौँडा, मोरङ, सर्लाही लगायतका स्थानमा यो रोग देखा पर्दा १ लाख बढी कुखुरा नस्ट गरिएको थियो ।

मानिसमा नै यो रोग देखा परेपछि भने यसबारेमा थप सचेतता अपनाउन पर्ने जरुरी देखिएको छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>